Skip to main content

झन्डै चिकित्सकको लापरबाही लेखेन छन्

आज  ताप्लेजुङ्गको फुन्ग्लिंगमा घोत्लिरहेछु :मान्छेको जीवन आज भोलि छैन / प्रसंग हो हिजोको : दुइ जना उत्साही जवान चिकित्सकको  बसको ठक्कर बाट मृत्यु / धेरै जसो पत्रपत्रिका मा पढियो दुइ जना डाक्टर को शिक्षण अस्पताल महाराजगंज को हातामा बसको ठक्कर बाट मृत्युपत्रकारले चालकको चरम लापरबाहीले चिकित्सक को मृत्यु भन्ने चै लेखेनछन्/ आज त्यहि ठाउमा तिनै चिकित्सकहरुले बिरामीको सेवा गर्दागर्दै बिरामी को मृत्यु भएको भए डाक्टरको चरम लापरबाहीले बिरामी को मृत्यु भनी हेडलाइन बनाउथे/ समाचार पढ्दा यस्तो लाग्यो मलाई ति चिकित्सकको मृत्यु चिकित्सकको थिएन बल्की कुनै  बस्तुभाउ को मृत्यु भए जस्तो भान हुन्थ्यो/

हिजो  आफ्ना आफन्तको  करंग भाँचिदा रोइ कराइ बिर अस्पतालमा भौतारिदा को पीडा पोख्ने पत्रकार बन्धु आज खोइ? डाक्टरको बारे मा चरम लापरबाही भन्ने हरु कहाँ लुके खोइ कि यसमा पनि डाक्टरको लापरबाहीले गर्दा बसले ठक्कर दिएको भन्ने समाचार प्रेषण गर्दै छौ साथी हो ? जति पनि लेख पढे त्यसमा कुनै दु: प्रकट छैन राष्ट्र को होनहार अमुल्य जनशक्ति गुमेको मा कुनै खेद छैन/ लाग्छ डाक्टर भनेका सामान्य आयाराम गयाराम हुन् / यिनको कुनै मूल्य मान्यता नै छैन/

चिकित्सक कुनै मामुली बस्तु होइनन, यी जनताको सेवा को लागि  आहोरात्र खट्ने देशका होनहार नागरिक हुन् /यिनको अहोरात्र खटाइले दमले आक्रान्त भएकी आमा सजिलै सास फेर्ने गरी खुशी हुदै घर फर्किन्छिन, निमोनियाले ग्रस्त बच्ची निको हुदै घर फर्किदै गर्दा आमाले  अनुहारमा मुस्कान छाउछिन्/ यिनले गर्दा हर्के बा को छोरा को फुटेको एपेन्डिक्स को उपचार हुन्छ यिनले गर्दा नै सानी कान्छीले सुरक्षित प्रशुती सेवा लिन्छिन/


ति दुइ चिकित्सक जसले आफ्नो परिवार टाढा छोडेर आफ्नो जवानीलाई  बिरामीको सेवामा समर्पित  गरे  उनीहरु प्रति मेरो श्राद्ध सुमन/मेरो कामना उनीहरुको चिर शान्तिको/  

Comments

Post a Comment

Popular posts from this blog

बिरबलको धर्को

  अकबर-बिरबल प्रसंगमा अकबरले कहिलेकाही गम्भिर प्रश्न सोध्ने त कहिलेकाही बिरबललाइ अप्ठ्यारोमा पार्न सोधिएका उट्पट्याङ प्रश्नहरुको पनि प्रसंगहरु आउछन् | बिरबलको जवाफले उनलाई अवाक बनाउछ सधैं | बिरबलको जवाफले समाजलाई संदेश पनि दिन्छ |ती सवाल जवाफ मध्ये एउटा यो बिरबलको धर्को पनि हो | अकबरको प्रश्न हुन्छ : अकबरले श्यामपाटीमा चकले एउटा धर्को तान्छन | सबैलाई प्रश्न सोध्छन्, यो धर्कोलाई नछोई  छोटो बनाऊ| जो पनि आउछ त्यो धर्कोलाई छोटो बनाउन मेटाउन खोज्छ | अकबरले सबैलाई प्रश्नको शर्त सम्झाउछन् कि धर्कोलाई नछोई छोटो बनाउने | कसैले पनि त्यो नमेटाइकन छोटो बनाउन नसक्ने जिकिर गर्छन् | अकबर प्रश्न गर्छन् सबै भारदारहरुलाई, के बिरबलले सक्छन त ? उनले पनि सक्दैनन् भन्ने एक स्वर आउछ | सधै बिरबललाई प्रश्नको उत्तर दिने मौका शुरुमै दिने र उसलाई अब्बल कहलाउने तपाइँहरुले आरोप लगाउनु हुन्थ्यो | आज उनलाई अन्त्यमा यो प्रश्न सोध्छु त्यसो त तपाइँहरुको आरोप जस्तो अरुबेला पनि उनलाई शुरुमै उत्तर दिने मौका दिएको थिइन| प्रसङ्गवस बिरबल कतै हुन्छन् र उनलाई डाकिन्छ | अकबरले प्रश्न दोहोर्याउछन् श्यामपाटीको धर्कोलाई ...

High School Chronicle: First Mark in Trigonometry

I was studying in government high school in grade eight. It just came out in my mind that I should join boarding school. I just shared my desire with my mom.  'Daamlo badhna mann lagyo?!' She said, 'you are doing well in government school, so….'  'Well mom, I wanna do more.' I replied immediately. She then readily accepted. Dad also encouraged me to do more. School's principal was asked about my entry in that boarding school. I was ready for entrance test and was waiting in admin office. When principal knew that I was the first boy in government school, he just accepted me in same grade though I was prepared for grade seven. I even needed not appear in the entrance test. Everybody was looking at me. Some talked to me some were yet to talk. Since I was new, every teacher asked my introduction. All the regular students were in their own flock and I was with my high school friend who also admitted just one month before I did. People did not accept me easily a...

Boarding Bajura

When I was assigned for Bajura District for Measles-Rubella (MR) campaign I was excited to visit this district because it was my great opportunity to visit Bajura officially otherwise I may not be able to visit this place personally. After completing some administrative procedures I set out for Bajura District. Driving down to Kohalpur, moving through Bardiya and crossing the Karnali Bridge, we stopped by in Chisapani where we took lunch with fish curry in an eatery. Thereafter we moved towards Dhangadi where we entered the field office of WHO-IPD and talked about technical activity about MR campaign in Far western development region. FWDR consists of 9 districts and one of them is Bajura, a rural district in FWDR where vehicle is yet to reach there. Motor road is on the way of construction.  Martadi Bazar, the HQ of Bajura At 14:00 hour we headed for Dadeldhura where we planned for night stay. While moving towards Dadeldhura, we felt as if we were heading towards Surkhe...